दफा १६
आयोगले शुल्क लगाउन सक्ने
आयोगले सेवा प्रदायकसँग निजले उपभोक्ताबाट लिने महसुलको दुई प्रतिशतमा नबढ्ने गरी तोकिए बमोजिम शुल्क लगाई उठाउन सक्नेछ ।